२३ जेठ २०८३, शनिबार

राप्रपाले बोलायो केन्द्रीय समितिको बैठक

कात्तिक २०, २०७४
राप्रपाले बोलायो केन्द्रीय समितिको बैठक
काठमाडौं, १७ फागुन– समसामयिक राजनीतिक घटनाक्रमको बिषयमा छलफल गर्न संसदको चौथो ठूलो दल राप्रपाले बिहिबारको लागि केन्द्रीय समिति बैठक बोलाएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा समसामयिक राजनीतिक अवस्था, संविधान संशोधन विधेयक र चुनावका विषयमा छलफल हुने केन्द्रीय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।

बैठकमा पदाधिकारी मनोनयनका विषयमा समेत छलफल हुने राप्रपा स्रोतले जनायो । केहि दिन पहिलेमात्रै राप्रपाले एकताको महाधिवेशन सम्पन्न गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्