०३ असार २०८३, बुधबार

प्रताप दासको ‘जुनकिरी’मा काजिश र अञ्जली [भिडियोसहित]

कात्तिक १५, २०७५
प्रताप दासको ‘जुनकिरी’मा काजिश र अञ्जली [भिडियोसहित]

काठमाडौं। नेपाल आइडलका सेकेन्ड रनरअप प्रताप दासको नयाँ गीत सार्वजनिक गरिएको छ ।

उनको सुमधुर स्वरमा ‘जुनकिरी’ बोलको गीतको भिडियो सार्बजनिक गरिएको हो । भुपेन्द्र न्यौपानेको शब्द तथा शंकर थापा स्माइलको संगीत रहेको गीतको भिडियोमा काजिश श्रेष्ठ र अञ्जली अधिकारी फिचरिङ छन् ।

भिडियोलाई काजिश श्रेष्ठले नै निर्देशन गरेका हुन । अजय रेग्मीको छायाँकन रहेको भिडियोलाई दीपक विष्टले सम्पादन गरेका हुन् ।

भिडियो:

salt training

कमेन्ट गर्नुहोस्