०१ साउन २०८३, शुक्रबार

आज डलरको भाउ घट्यो, कति छ अरु विदेशी मुद्राको विनिमयदर ?

कात्तिक १६, २०७५
आज डलरको भाउ घट्यो, कति छ अरु विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं– बिहिबारको तुलनामा शुक्रबार अमेरिकी डलरको भाउ केही घटेको छ । बिहिबार एक डलरको खरिददर ११८ रुपैयाँ ३ पैसा र विक्रिदर ११८ रुपैयाँ ६३ पैसा रहेकोमा शुक्रबार एक डलरको खरिद दर ११७ रुपैयाँ २३ पैसा र विक्रिदर ११७ रुपैयाँ ८३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

आज युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ ६० पैसा रहेको छ भने विक्रिदर १३४ रुपैयाँ २८ पैसा रहेको छ । 

यस्तै कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १९ पैसा रहेको छ भने विक्रिदर ३२ रुपैयाँ ३६ पैसा रहेको छ । 

अरु विदेशी मुद्राको विनिमय दर थाहा पाउनु तलको तालिका हेर्नुहोस्

salt training

कमेन्ट गर्नुहोस्