२७ असार २०८३, शनिबार

भारतीय राजदूत राष्ट्रपति भेट्न शीतल निवासमा, भोलि भारत फर्कने

कात्तिक २०, २०७४
भारतीय राजदूत राष्ट्रपति भेट्न शीतल निवासमा, भोलि भारत फर्कने
काठमाडौं, १७ फागुन – नेपालका लागि भारतीय राजदूत रञ्जित रेले राष्ट्रपति भवन, शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज बिदाई भेट गरेका छन् ।bidhya rey
भेटमा पारस्परिक सम्बन्धको बिषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
रे साढेतीन वर्ष देखि नेपालमा राजदूत पदमा कार्यरत गरेका थिए भने भोलि स्वदेश प्रस्थान गर्दै छन् ।

salt training

कमेन्ट गर्नुहोस्