०६ साउन २०८३, बुधबार

सिटी एक्सप्रेस साकोसको नवौं साधारणसभा, अध्यक्षमा हेमबहादुर गुरुङ

कात्तिक २०, २०७५
सिटी एक्सप्रेस साकोसको नवौं साधारणसभा, अध्यक्षमा हेमबहादुर गुरुङ

काठमाडौं –सिटी एक्सप्रेस सहकारी संस्था (साकोस)को नवौं साधारण सभाले हेमबहादुर गुरुङको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति चयन गरेको छ ।

नयाँ बानेश्वर स्थित इन्द्रेणी फूडल्याण्डमा सम्पन्न साधारणसभाले ३ सदस्यीय लेखा समिति पनि नचयन गरेको छ ।

साधारण सभाले सम्पूर्ण शेयर सदस्यलाई १८ प्रतिशत लाभांश दिने निर्णय समेत गरेको छ ।

साथै थापागाउँमा रहेको जग्गामा कार्यलय प्रयोजनको भवन निर्माण गर्न सञ्चालक समितिले पेश गरेको प्रस्ताव पनि सर्वसम्मतिले पारित गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्