1 shares
बागलुङ- लोपन्मुख अवस्थामा रहेको तरवारनाच बागलुङमा देखाउदै । कला र कौशलको रुपमा मानिदै आएको तरबार नाच बागलुङको निसी र भैरवस्थानमा मात्र देख्न पाइन्छ । तस्वीर : सुवास गौतम, रासस