२८ जेठ २०८३, बिहीबार

अमेरिकामा नेपाली मूलका ह्यारीले रचे इतिहास

कात्तिक २२, २०७५
अमेरिकामा नेपाली मूलका ह्यारीले रचे इतिहास

न्यूयोर्क– नेपाली मूलका ह्यारी (एचबी) भण्डारी मेरील्याण्ड राज्यको तल्लो सदन हाउस अफ डेलिगेट मा निर्वाचित भएका छन् । 
मंगलबारको निर्वाचनमा भण्डारी मेरिल्याण्ड राज्यको डिस्ट्रिक्ट ८ बाट निर्वाचित भएका हुन् । अमेरिकी मुलधारको रानीतिमा प्रत्यक्ष निर्वाचनबाट चुनिने भण्डारी नेपाली मूलका पहिलो अमेरिकी हुन् । 

गत जुनमा भण्डारीले मेरिल्याण्ड हाउस अफ डेलिगेट्स डिस्ट्रिक्ट ८ को प्रारम्भिक चुनावमा जित हासिल गरेका थिए । मंगलबारको अन्तिम चुनावमा पनि उनी नै चुनिएका हुन्  ।
नेपालको पर्वतमा जन्मिएका उनी  सन् २००५ मा अमेरिका पुगेका थिए । कान्तिपुर दैनिकमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्