२८ असार २०८३, आइतबार

पन्ध्र सय पुल अलपत्र

कात्तिक २२, २०७५
पन्ध्र सय पुल अलपत्र
सन्दर्भ तस्वीर

काठमाडौं– निर्माण कार्यले गति लिन नसक्दा मुलुमा झण्डै १५ सय पुल अलपत्र अवस्थामा छन् । सडक विभाग, पुुल महाशाखाका अनुसार २०६५ सालयता निर्माण कार्य शुरु गरिएका एक हजार ४८१ वटा पुल अझै अलपत्र अवस्थामा रहेका छन् । 

त्यसमध्ये विभिन्न राजमार्गका छ सयवटा र स्थानीय स्तरका ८८१ वटा पुल रहेका छन् । निर्माण व्यवसायीहरूको बदमासी, आवश्यक बजेट र आवश्यक प्राविधिक क्षमता तथा उपकरणको अभावमा पुल निर्माण कार्य अपेक्षित रूपमा अगाडि बढ्न नसकेको महाशाखाले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्