०२ असार २०८३, मंगलबार

रैथाने गाईको गहुँत खोज्दै देवघाट, विभिन्न रोग निको हुने भनाई

कात्तिक २२, २०७५
रैथाने गाईको गहुँत खोज्दै देवघाट, विभिन्न रोग निको हुने भनाई

चितवन– काठमाडौंकी जेनी कुँवर बुधबार बिहान देवपघाटको बागेश्वरी आश्रममा भेटिइन् । त्यहाँ स्थानीय जातका सय भन्दा बढी गाई छन् । 
आजको कान्तिपुर दैनिक लेख्छ– लक्ष्मी पूजाको दिन परेका कारण गाईको पूजा गर्नेको भीडभाड थियो । उनले गाई पूजा गरिन् र बागेश्वरीको प्रसादको खोजीमा जुटिन् । उनले खोजेको प्रसाद अरु 

केही नभएर स्थानीय जातको गाईको गहुँत (पिसाव) लाई प्रशोधन गरेर बनाइएको अर्क थियो । 

अर्क खान थालेपछि ग्याष्ट्रिक लगायतका पेटका समस्या निको भएको उनले बताइन् । 
 

salt training

कमेन्ट गर्नुहोस्