२७ जेठ २०८३, बुधबार

धादिङको जयवागेश्वरी क्याम्पसमा झडप, तीन जना घाइते

कात्तिक २०, २०७४
धादिङको जयवागेश्वरी क्याम्पसमा झडप, तीन जना घाइते
काठमाडौं, १८ फागुन — धादिङका जयवागेश्वरी क्याम्पसमा स्ववियु निर्वाचनको क्रममा नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीका बीचमा झडप भएको छ । चुनावको क्रममा दुई विद्यार्थी संगठनबीच झडप भएको हो । झडपमा तीन जना घाइते भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्