२७ जेठ २०८३, बुधबार

प्रधानमन्त्री ओलीले दुई बहिनीबाट लगाए भाइटीका

कात्तिक २३, २०७५
प्रधानमन्त्री ओलीले दुई बहिनीबाट लगाए भाइटीका

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले दुई बहिनीहरुबाट भाइटीका लगाउनु भएको छ । दशैंपछि अस्वस्थ रहनुभएका प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारमै टीका लगाउनुभएको हो । 

प्रधानमन्त्री ओलीलाई बहिनी विष्णुमाया ढकाल र कमलादेवी कोइरालाले टीका लगाए । 

salt training

कमेन्ट गर्नुहोस्