०९ असार २०८३, मंगलबार

अब कमाइको १० प्रतिशत आमाबालाई दिनुपर्ने प्रावधान

कात्तिक २६, २०७५
अब कमाइको १० प्रतिशत आमाबालाई दिनुपर्ने प्रावधान

काठमाडौं– तपाई सरकारी वा निजी संस्थामा काम गर्नु हुन्छ ? अनि आमाबाको लालनपालनको दायित्वबाट पन्छिनुभएको त छैन ? अब भने कानुनले नै तपाईलाई जिम्मेवार बनाउँदै छ ।

सार्वजनिक पद धारण गरेका व्यक्तिको मासिक आम्दानीको १० प्रतिशत रकम आमाबाबुका लागि छुट्याउनुपर्ने प्रावधानसहितको कानुनको तयारी हुँदै छ।

मासिक रुपमा आमाबाको बैंकखातामा रकम दाखिला गर्नुपर्ने प्रावधान राख्न लागेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव वीरबहादुर राईले बताए । हामीले अन्नपूर्ण पाेस्टबाट याे खबर लिएका हाैं ।

salt training

कमेन्ट गर्नुहोस्