
काठमाडौं– नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्रोको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ६९ पैसा रहेको छ । विक्रिदर भने ११६ रुपैयाँ २९ पैसा रहेको छ ।
यस्तै युरोपियन यूरो एकको खरिददर १३१ रुपैयाँ १५ पैसा र विक्रिदर १३१ रुपैयाँ ८३ पैसा रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ८३ रुपैयाँ ६४ पैसा र विक्रिदर ८४ रुपैयाँ ७ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७८ पैसा र विक्रिदर ३१ रुपैयाँ ९४ पैसा रहेको छ ।
विनिमय दर तालिकामा विस्तृतमा हेर्नुहोस्