१४ असार २०८३, आइतबार

अहिलेसम्म कतिवटा क्याम्पसमा चुनाव जित्यो प्रचण्ड क्रान्तिकारीले ? (सूचिसहित)

कात्तिक २०, २०७४
अहिलेसम्म कतिवटा क्याम्पसमा चुनाव जित्यो प्रचण्ड क्रान्तिकारीले ? (सूचिसहित)
काठमाडौं, १८ फागुन –माओवादी केन्द्र (प्रचण्ड) निकटको अखिल क्रान्तकारीले देशभरका ४१ क्याम्पसमा जित हात पारेको छ । बुधबार अबेरसम्म आफ्नो संगठनले ४१ क्याम्पसमा जित हात पारेको अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले बताए ।election-student
क्रान्तिकारी विजयी भएका क्याम्पस र उम्मेद्वार यसप्रकार छन्ः

अहिलेसम्म अखिल(क्रान्तिकारी)ले देशका विभिन्न भागमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्ववियु अध्यक्ष जितेका क्याम्पस र अध्यक्षहरुको नामावली निम्न अनुसार रहेको छ :
१. इन्जिनियरिङ अध्ययन संस्थान,पुल्चोक केन्द्रीय क्याम्पस ,पुल्चोक काठमाडौं -अध्यक्ष रोसन थापामगर
२. सिस्ने शिक्षा क्याम्पस रुकुमकोट- अध्यक्ष श्रीकुमार बुढाथोकी
३. स्यार्पु शिक्षा क्याम्पस, बाफिकोट रुकुम - अध्यक्ष नवराज के. सी .
४. सिम्रुतु शिक्षा क्याम्पस, रुघा,रुकुम - अध्यक्ष जीवन पुनमगर
५. सानोभेरी शिक्षा क्याम्पस सिम्ली रुकुम -अध्यक्ष राम बहादुर विष्ट
६. बनगाड क्याम्पस, सल्यान - अध्यक्ष इन्द्रबहादुर बुढाथोकी
७. फारुला बहुमुखी क्याम्पस, सल्यान - अध्यक्ष रामप्रसाद शर्मा
८. शिवजन क्याम्पस सितलपाटी, सल्यान - अध्यक्ष हरिप्रकाश वली
९. जनज्योति क्याम्पस ,पुर्कोटदह ,गुल्मी - अध्यक्ष सिर्जना घिमिरे
१०. त्रिपूरा क्याम्पस ,नाम्दु, दोलखा - अध्यक्ष शालिकराम उप्रेती
११.लटिनाथ बहुमुखी क्याम्पस ,दार्चुला - अध्यक्ष नरबहादुर बिष्ट
१२. गोकुलेश्वर बहुमुखी क्याम्पस ,दार्चुला - अध्यक्ष भुवन भण्डारी
१३. गुराँस बहुमुखी क्याम्पस, सानोश्री ताराताल बर्दिया - अध्यक्ष धनसरा ढकाल
१४.नेत्रावती सामुदायिक वहुमुखी क्याम्पस,खहरे धादिङ -अध्यक्ष रामवावु विष्ट
१५.नन्दादेवी वहुमुखी क्याम्पस,कोटवांडा,कालिकोट -अध्यक्ष लक्ष्मण वुढा
१६.नलगाड बहुमुखी क्याम्पस ,दल्ली ,जाजरकोट -अध्यक्ष राजन राना
१७.सगरमाथा आइटि कलेज,सानेपा,काठमाडौं -अध्यक्ष मनिष खत्री
१८)महालक्ष्मी क्याम्पस ,ललितपुर लुभुमा -सरोज महर्जन
१९) प्रताप स्मृति कलेज,सिंगटी,दोलखा- नमराज बस्नेत
२०)प्रभा वहुमुखी क्याम्पस,कात्तिके देउराली,काभ्रे-
विनोद चौलागाई
२१)भाषा क्याम्पस ,धनकुटामा - अध्यक्ष नवीन पाैडेल
२२)पुष्पलता वहुमुखी क्याम्पस,लमजुङ -अध्यक्ष संगिता भुजेल
२३)मुसिकोट क्याम्पस,मुसिकोट रुकुम- अध्यक्ष नारायण केसि
२४)दाप्चाकृष्ण क्याम्पस,दाप्चा,काभ्रे -अध्यक्ष अमृत अधिकारी
२५)भेरी शिक्षा क्याम्पस, गुमी सुर्खेत, अध्यक्ष -रितकुमार बिक
२६)लाम्पन्टार ब. क्याम्पस, सिन्धुली-अध्यक्ष विमल रमौली मगर
२७)जुगल बहुमुखी क्याम्पस,सांगाचोक,सिन्धुपाल्चोक -जयन्द्र श्रेष्ठ
२८)पालुङ वहुमुखी क्याम्पस,पालुङ,मकवानपुर-मुकेस घोले
२९)शितल शिक्षा क्याम्पस,चौरजहारी,रुकुम, अनुप पोखरेल
३०)चौमाला बहुमुखी क्याम्पस ,कैलाली- अध्यक्ष प्रकाश आचार्य
३१)धुर्कोट पर्मानन्द भण्डारी व.क्याम्पस,गुल्मी -अध्यक्ष सितल थापा
३२)राडी शिक्षा क्याम्पस,आठविसकोट,रुकुम-अध्यक्ष खुवराज वली
३३)परोपकार आदर्श वहुमुखी क्याम्पस,जौवारी,गोर्खा -अध्यक्ष मिना पन्त
३४)जयपृथ्वीवहादुर सिंह वहुमुखी क्याम्पस,वझाङ,-रामचन्द्र रोकाय
३५)नवनेपाल क्याम्पस,जुगार ,रोल्पा-अध्यक्ष सुमित रानामगर
३६)सर्वमंगलादेवि बहुमुखी क्याम्पस,काभ्रे -अध्यक्ष तेजबहादुर मिजार
३७)सिरिङगेश्वर वहुमुखी क्याम्पस ,रानिवस-अध्यक्ष शिसन पाण्डे
३८)पाणिनी वहुमुखी क्याम्पस,सन्धिखर्क,अर्घाखाँची -अध्यक्ष लक्ष्मण खड्का
३९)देवी वहुमुखी क्याम्पस,विर्तामोड,झापा-अध्यक्ष पदम खड्का रोशन
४०)विपि संस्कृत विद्यापिठ,सोलुखुम्बु -अध्यक्ष -युवराज वास्तोला
४०)विपि संस्कृत विद्यापिठ,सोलुखुम्बु -अध्यक्ष -युवराज वास्तोला
४१)तिलाकर्णाली वहुमुखी क्याम्पस,मान्मा,कालिकोट -अध्यक्ष -अध्यक्ष भीमप्रसाद आचार्य

salt training

कमेन्ट गर्नुहोस्