काठमाडौं, १९ फागुन - स्ववियू निर्वाचनमा कांग्रेसनिकट नेविसंघले बिहिबार बिहानसम्म ७५ क्याम्पसमा आफ्नो संगठनले जित हात पारेको दाबी गरेको छ ।
नेविसंघले जित दाबी गरेका क्याम्पस र अध्यक्ष१. प्रकाश बहुमुखी क्याम्पस, काभ्रे, तृष्णा पन्त उप्रेती
२. गोकुलेश्वर कृषि क्याम्पस, बैतडी, राजेन्द्र बम
३. नीलकण्ठ ब. क्याम्पस, धादिङ, सरोजराज पाण्डे
४. मछिन्द्र ब. क्याम्पस, धादिङ. प्रमोद गिरी
५. मंगला क्याम्पस, लमजुङ, विश्वनाथ मिश्र
६. कान्तिपपुर क्याम्पस, काठमाडौं प्रवल बज्राचार्य
७. दीपायल क्याम्पस, डोटी : जीवन भण्डारी
८. घन्टेश्वर सेतीमहाकाली ब. क्याम्पस : जितेन्द्र बोहोरा
९. दूधकोसी क्याम्पस, सोलुखुम्बु : मिलन के.सी.
१०. त्रिपुरेश्वर शिक्षा क्याम्पस, सिन्धुली : वसन्त अधिकारी
११. कोट्देउला जनआदर्श क्याम्पस, दैलेख : रमाकुमारी नेपाली
१२. कपुरकोट क्याम्पस, सल्यान : सन्देश आचार्य
१३. सिंजा ब. क्याम्पस, जुम्ला : अमरसिंह खत्री
१४. त्रिपुरा सुन्दरी क्याम्पस, अछाम : भीम कुँवर
१५. राधा दामोदर संस्कृत विद्यापीठ, स्याङजा, : सोभित पाठक
१६. सप्तकोषी ब.क्याम्पस, सुनसरी : प्रतीक राई
१७. अपिलम्पा क्याम्पस, हुती दार्चुला : तोयराज भट्ट
१८. राष्ट्रिय ब. क्याम्पस, दत्तु दार्चुला, : धरेन्द्र धामी
१९ ठोकर्पा सामुदायिक क्याम्पस, सिन्धुपाल्चोक : बसन्त महत
२० सरस्वती सस्कृत विद्यापिठ मणिग्राम, रुपन्देही, : विष्णु पौड्याल
२१ मालुङ्गा सार्वजनिक ब. क्याम्पस, स्याङजा, : खगेन्द्र भट्टराई
२२ मातृभुमि क्याम्पस, लमजुङ्ग : रमेश ढुङ्गेल
२३ भक्ति आदर्श क्याम्पस, लमजुङ्ग : शुसिल रेग्मी
२४ ईसानेश्वर क्याम्पस, लमजुङ्ग : सुनिल भुजेल
२५ सोताङ्ग पब्लिक क्याम्पस, सोलुखुम्बु राई
२६ गौरीगंञ्ज क्याम्पस, झापा, देव राजबंशी
२७ काकरभिट्टा क्याम्पस, झापा सुरज उप्रेती
२८ गुप्तेश्वर क्याम्पस, पर्वत, शिशिर क्षेत्री
२९ शहिद कृष्ण क्याम्पस, तनहुँ, शिर्षक भट्टराई
३० ज्योती ब. क्याम्पस, अर्घाखाँची, सागर वेलवासे
३१ जनप्रशासन ब. क्याम्पस, पर्वत, रमेश सुबेदी
३२ रुवाकोट महासिला ब. क्याम्पस,पर्वत, सिर्जना मल्ल ठकुरी
३३ रामपुर ब. क्याम्पस, कञ्चनपुर भगत राना
३४ ककलिङ क्याम्पस , सिन्धुपाल्चोक, विमल योञ्जन
३५ जनसिद्धेश्वर ब. क्याम्पस, बाँके, चित्रकला पुन
३६ ज्ञानोदय ब. क्याम्पस, बाँके, हिमाल पंगेनी
३७ चापाकोट ब. क्याम्पस, स्याङजा सबिन डोटेल
३८ गल्कोट बहुमुखी क्याम्पस, बाग्लुङ्ग, गुमानसिंह भण्डारी
३९ शहिद स्मारक क्याम्पस, काठमाडौ, निरञ्जन नेपाल
४० शंकरपुर क्याम्पस, दार्चुला ः कमला पन्थ
४१ खप्तड बहुमुखी क्याम्पस , कैलाली, दिपक साउद
४२ नारद आर्दश क्याम्पस, उदयपुर प्रताप राई
४३ लेटाङ्ग बहुमुखी क्याम्पस, मोरङ्ग, बिक्रम चापागाई
४४ खप्तड बहुमुखी क्याम्पस, तेह्रथुम, पवित्रा पौड्याल
४५ पार्वती बहुमुखी क्याम्पस, काभे्रपलाञ्चोक, पुरुषोत्तम तिमल्सिना
४६चैतन्य क्याम्पस, काभ्रेपलाञ्चोक, बनेपा, माधव शर्मा
४७ मंगल जय बिजय क्याम्पस, काभ्रेपलाञ्चोक, भिम श्रेष्ठ
४८ जिरखिम्ती बहुमुखी क्याम्पस, तेह्रथुम दिपेन गौतम
४९ काभ्रे बहुमुखी क्याम्पस, काभ्रेपलाञ्चोक, यजेश्वर कायस्थ
५० आबुखैरेनी बहुमुखी क्याम्पस, तनहुँ, पुर्णिमा थापा
५१ सगरमाथा इन्जिनियरिङ क्याम्पस, ललितपुर, क्षितिज सिंह ठकुरी
५२ मोहन्यल बहुमुखी क्याम्पस, कैलाली, जिवन जैशी
५३ बिरगञ्ज नर्सिङ क्याम्पस, पर्सा, प्रसंशा पाण्डे
५४ गरामनि क्याम्पस, झापा बिनोद उप्रेति
५५ त्रिबेणी बहुमुखी क्याम्पस, डडेल्धुरा, कृष्ण नाथ
५६ रोलेश्वर बहुमुखी क्याम्पस, कंचनपुर, आसा भट्ट
५७ जगन्नाथ बहुमुखी क्याम्पस, बैतडी, कमल भट्ट
५८ संस्कृत क्याम्पस, कास्की पोखरा, केशव आचार्य
५९ मेलौनी क्याम्पस, बैतडी , केशव चन्द
६० रुरु संस्कृत क्याम्पस, गुल्मी सुर्यश रिजाल
६१ अरनिको बहुमुखी क्याम्पस, सिन्धुपाल्चोक, हेमन्त श्रेष्ठ
६२ कालिकोट पञ्च देवल बहुमुखी क्याम्पस, प्रकाश अर्याल
६३ जनता बुहुमुखी क्याम्पस, सुर्खेत, पुरन रावल
६४ विरेन्द्र विद्यामन्दिर, कैलाली, धनञ्जय रिमाल
६५ लम्की ब. क्याम्पस, कैलाली, ललित जैशी
६६ देवकोटा ब. क्याम्पस, नवलपरासी, शुसिल चापागाई
६७ डोटी ब. क्याम्पस, डोटी, बालकृष्ण साउद
६८ हरैया बहुमुखी क्याम्पस, रुपन्देही, प्रकाश पौड्याल
६९ जनज्योति क्याम्पस, भिमाद तनहु, सुनिल श्रोष्ठ
७०. गल्याङ्ग ब. क्याम्पस स्याङजा, प्रेम नारायण रेग्मी
७१. त्रिभुवन आर्दश ब. क्याम्पस, स्याङजा : सुनिल चापागाँइ
७२. पोखरा नर्सिङ्ग क्याम्पस, पोखरा, : अनामिका बस्नेत
७३. पाथीभरा ब. क्याम्पस , ताप्लेजुङ्ग, : प्रेम कुमार राई
७४ . जनप्रसासन क्याम्पस, काठमाडौं : पंकज सुबेदी क्षेत्रि
७५ . बाणगंगा बहुमुखि क्याम्पस, कपिलबस्तु, : माधव पौडेल