२३ असार २०८३, मंगलबार

अण्डर १९ क्रिकेटमा नेपाल जीत नजिक

कात्तिक २०, २०७४
अण्डर १९ क्रिकेटमा नेपाल जीत नजिक
काठमाडौं, ३० मंसिर–अण्डर १९ एसिया कप अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल जारी छ ।

श्रीलंकाले दिएको २२८ रनको लक्ष्य नेपालले पछ्याइरहेको छ ।  जवाफी व्याटिङ गरिरहेको नेपालको पाँच विकेटको क्षतिमा १९४ बनाएको छ ।

आफ्नो पहिलो खेलमा नेपालका दिपेन्द्रसिंह ऐरीले ७१ रन अविनास कर्ण ३९ रन मा खेलिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्