२८ जेठ २०८३, बिहीबार

लुम्बिनी जनरल इन्स्योरेन्स र महालक्ष्मी विकास बैंकबीच बैंकएस्युरेन्स सम्झौता

लुम्बिनी जनरल इन्स्योरेन्स र महालक्ष्मी विकास बैंकबीच बैंकएस्युरेन्स सम्झौता

काठमाडौं – लुम्बिनी जनरल इन्स्योरेन्स र महालक्ष्मी विकास बैंकबीच आइतवार बैंकएस्युरेन्स सम्झौता भएको छ ।

सम्झौतामा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत एनपी प्रधान र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले हस्ताक्षर गरे ।

कार्यक्रममा इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत विके श्रेष्ठ, मार्केटिङ मेनेजर तीर्थराज पुरी तथा बैंकका तर्फबाट वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सागर शर्मा र वरिष्ठ मार्केटिङ मेनेजर प्रकाश घिमिरेको समेत उपस्थिति थियो ।

सम्झौता अनुसार महालक्ष्मी बैंकका सम्पत्ति तथा  बैंकका ग्राहकको बीमा लुम्बिनी जनरल इन्स्योरेन्सले गर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्