२१ जेठ २०८३, बिहीबार

जर्मनीमा दुई साना विमान ठोकिए, एक पाइलटको मृत्यु

जर्मनीमा दुई साना विमान ठोकिए, एक पाइलटको मृत्यु

काठमाडौं — जर्मनीको पश्चिमी भागमा रहेको राइन वेस्टफालियामा आइतवार सानो विमानस्थलनजिक उड्न लागेका दुई विमान ठोकिँदा एक पाइलटको मृत्यु भएको छ । 

जर्मन प्रहरीले एक पाइलटको मृत्यु भएको र अर्का चाहिँ गम्भीर घाइते भएको जानकारी दिएको छ । विमान कसरी ठोकिन पुगे भन्ने विषयमा कुनै कारण पत्ता लागेको छैन ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्