२२ जेठ २०८३, शुक्रबार

भक्तपुर सुर्यविनायकको एक घरबाट१६ लाखको चोरी

भक्तपुर सुर्यविनायकको एक घरबाट१६ लाखको चोरी

भक्तपुर– सुर्यविनायक नगरपालिका- ८  सिपाडोलस्थित एक घरबाट करिब १६ लाख रुपेयाँ बराबरको धनमाल चोरी भएको छ । 

 भक्तपुर सुर्यविनायकमा रजनी जोशीको घरबाट मंगलबार दिउसो करिब १५ लाख ९८ हजार ७ सय ५० रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । 

फरार चोरहरुको प्रहरीले खोजी गर्नुको साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्