२२ जेठ २०८३, शुक्रबार

प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान

मंसिर ६, २०७५
प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान

काठमाडौँ– संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित चार राजदूतविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ ।

 प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पत्रअनुसार समितिले सुनुवाइ प्रक्रिया प्रारम्भ गर्दै शुक्रबारदेखि उजुरी आह्वान गर्ने निर्णय गरेको हो । प्रस्तावित राजदूतविरुद्ध कुनै उजुरी भएमा सरोकारवालाहरुले मङ्सिर १७ गतेसम्म समितिमा दिन सक्नेछन् । 
सुनुवाइ समिति सदस्य योगेश भट्टराईले चारै जना राजदूतको सुनुवाइ प्रक्रिया सुरु भएको बताए । गोरखापत्र दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्