
काठमाडौँ– शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत शनिबारबाट तेस्रो चरणका खेल सकिदँदै छन् । शनिबार दुई खेल हुँदैछन् ।
हल्चोक मैदानमा फ्रेन्ड्स क्लब र सरस्वति युथ क्लबबीच तथा सोही मैदानमा जावलाखेल युथ क्लब र हिमालयन शेर्पबीच खेल हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।
शनिबारदेखि तेस्रो चरणका खेल समाप्त हुनेछन् । मङ्सिर १० गतेदेखि लिगको चौथो चरणका खेल हुनेछन् ।