३० असार २०८३, मंगलबार

कांग्रेसले केन्द्रीय समितिमा प्रस्तुत गर्ने विधान मस्यौदाको टुङ्गो लगाउँदै

कांग्रेसले केन्द्रीय समितिमा प्रस्तुत गर्ने विधान मस्यौदाको टुङ्गो लगाउँदै

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विधान मस्यौदा समिति बैठक शनिबार बस्दै छ । आइतबारको केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने विधान मस्यौदाको टुङ्गो लगाउन मस्यौदा समितिको बैठक बस्न लागेको हो ।

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा अहिले केहिबेरमा शुरु हुँदैछ । मस्यौदाका कतिपय बिषयमा समिति सदस्यहरुबीचमै सहमति जुट्न नसकेपछि छलफल गर्न बैठक बस्न लागेको हो । 

सहमति नजुटे सदस्यहरुबीच रहेका फरक मतसहितको मस्यौदा आइतबारको बैठकमा प्रस्तुत गर्ने बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्