२९ जेठ २०८३, शुक्रबार

राजधानीको तीनकुनेमा खकुरी हानाहान, एकको मृत्यु

राजधानीको तीनकुनेमा खकुरी हानाहान, एकको मृत्यु

काठमाडौं, ८  मंसिर
काठमाडौं महानगरपालिका ३२ तिनकुने गैरीगाउँ बस्नेर २२ वर्षीय मनिस बानियाँले खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका हाल वतन नखुलेका २३ वर्षीय बिक्की लिम्बुको निजामती अस्पताल मिनभवनमा उपचारको क्रममा शनिबार दिउँसो मृत्यु भएको छ । 


मनिसले हाल वतन नखुलेका अनिल श्रेष्ठलाई समेत खुकुरी प्रहार गरी घाइते बनाएकाले निजामती अस्पताल मिनभवन हुँदै थप उपचारको लागि वीर अस्पताल पठाइएको छ । 
खुकुरी प्रहार गर्ने मानिस फरार रहेकोले प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्