२३ जेठ २०८३, शनिबार

निर्मला पन्तका बुबालाई जहाजले चढाउन मानेन

मंसिर ९, २०७५
निर्मला पन्तका बुबालाई जहाजले चढाउन मानेन
फाइल तस्बिर

कञ्चनपुर –बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका बुबा यज्ञराजलाई उयपचारका लागि काठमाडौं लान खोज्दा जहाजले चढाउन नमानेपछि उनी   कैलालीको गेटा विमानस्थलमै अलपत्र परेका छन् ।

आजको कान्तिपुर दैनिक लेख्छ–छोरीको बलात्कार र हत्या गर्नेलाई सार्वजनिक र कारबाही गर्नुपर्ने माग राखेर दुई सातादेखि जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना बसेका उनी केही दिनयता बिरामी थिए । 
उनलाई शनिबार साँझ  बुद्ध एयरको विमानबाट काठमाडौं लैजाने तयारी थियो ।
 असामान्य व्यवहार देखिएको भन्दै एयरलाइन्सले जहाज चढाउन नमानेपछि गेटा विमानस्थलमै उनी अलपत्र परेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्