१३ असार २०८३, शनिबार

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु

काठमाडौं– लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु भएको छ । ‘लैंगिक हिंसा र दुव्र्यवहार, छैन हामीलाई स्वीकार’ भन्ने मुल नाराका साथ लैङ्गिक हिंसाविरुद्धको अभियान शुरु भएको हो ।

संघीय सरकारका मन्त्रालय, सातैवटा प्रदेश सरकार, सबै जिल्ला समन्वय समितिले विभिन्न कार्यक्रम गरी लैंगिक हिंसा विरुद्धको अभियानमा सामाजिक सचेतना अभियान सञ्चालन गर्ने महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्