१३ असार २०८३, शनिबार

कक्षा ११ को परीक्षा स-यो, १२ को पहिलेकै समयमा

कात्तिक २०, २०७४
कक्षा ११ को परीक्षा स-यो, १२ को पहिलेकै समयमा
काठमाडौं, २० फागुन — सरकारले स्थानीय तहको निर्वाचनको घोषणा गरेपछि राष्ट्रिय परीक्षा बोर्डले संचालन गर्ने कक्षा ११ को परीक्षा प्रभावित भएको छ ।

वैशाख २४ गतेदेखि हुने भनिएको कक्षा ११ को परीक्षा चुनावकै कारण सरेर असर १ गतेदेखि ११ गते सम्म हुने भएको हो । सरकारले वैशाख ३१ गते स्थानीय तहको चुनाव गर्ने भएपछि कक्षा ११ को परीक्षा सरेको हो ।

तर कक्षा १२ को परीक्षा चाहिँ यथावत रहेको छ । पुरानै कार्यतालिका अनुसार कक्षा १२ को परीक्षा वैशाख १० गतेदेखि २२ गते सम्मको लागि तय गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्