०५ असार २०८३, शुक्रबार

लाजै नमानी नितम्बको सेल्फि खिच्ने ती को होलिन् ?

कात्तिक २०, २०७४
लाजै नमानी नितम्बको सेल्फि खिच्ने ती को होलिन् ?
काठमाडौं– जमाना ‘सेल्फी तस्वीरको’ छ । उसो त धेरै सेल्फी खिचिरहने व्यक्तिहरूलाई कतिपय चिकित्सकहरुले ‘मानसिक समस्या भएका’का रूपमा समेत प्रस्तुत गर्ने गरेका छन् । चिकित्सकहरुले सेल्फीमै समय बिताउने समस्यालाई ‘सेल्फिटिस’ अथवा ‘सेल्फी डिसअर्डर’को नाम दिने गरेका छन् ।women_taking_bum_selfies
मुख चुच्चो पारेर तस्वीर खिच्ने प्रचलनलाई छायाँमा पार्दै सम्भवतः युरोपको कुनै देशको एउटा बंगैचामा एउटी युवतीले अनौठो खालको सेल्फी तस्वीर खिचेकी छन् । उनले सार्वजनिक बँगैचामा अण्डरवेयर मात्रै लगाएर टिसर्ट उँभो सार्दै सेल्फी खिचिरहेको तस्वीर सहितको खबर बेलायती मिररले पोष्ट गरेको छ ।
मिररले उनलाई बहादुर केटी भनेको छ । ‘सम्भवतः उनी आफ्नो प्यारालाई आफ्नो सुन्दर शरीर देखाउन चाहिरेकी थिइन्’ , मिररले लेखेको छ । ‘सेक्टीङ’ उच्चतम् स्मार्ट फोन र इन्टरनेटको आगमनसँगै युवा पिढीमाझ चर्चित बन्दै गइरहेको छ ।
महिलाले यसरी सार्वजनिक ठाउँमै आफ्नो लुगा फुकालेर जोखिमयुक्त कदम चालेको मिररको निचोड छ । महिलाले यसरी सेल्फी खिच्दै गरेको दृश्य युट्युबमा राख्नेले ती युवतीले सामना गर्नुपर्ने समस्याका बारेमा सोच्नु पर्ने समेत मिररमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्