०६ असार २०८३, शनिबार

सीप परीक्षणको लागि दर्खास्त आह्वान (सूचनासहित)

मंसिर १२, २०७५
सीप परीक्षणको लागि दर्खास्त आह्वान (सूचनासहित)

काठमाडौं-  प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्, राष्ट्रिय सीप परीक्षण समितिबाट स्वीकृत राष्ट्रिय व्यवसायगत सीप प्रणाली अनुसार व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना दोस्रोको सहयोगमा संचालन हुने सीप परीक्षणमा सम्मिलित हुन चाहनेका लागि दर्खास्त आह्वान गरिएको छ । थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् ।

salt training

कमेन्ट गर्नुहोस्