88 shares
मोरङ- मोरङको उर्लाबारी नगरपालिका – ३ मा रहेको विनय च्याउ उद्योगमा च्याउ उत्पादनका लागि बनाईएको टहरा । स्थानीय उदयचन्द्र श्रेष्ठले चार बिगाहा जमिन भाडामा लिएर ८६ वटा टहरामा च्याउ उत्पादन गरेका छन । तस्विर – सुमन घिमिरे, रासस