०८ असार २०८३, सोमबार

माघदेखि पाइपलाइनबाट नेपालमा डिजेल आयात गर्ने तयारी

मंसिर १३, २०७५
माघदेखि पाइपलाइनबाट नेपालमा डिजेल आयात गर्ने तयारी

काठमाडौं– नेपाल आयल निगमले आगामी माघदेखि पाइपलाइनबाट डिजेल ढुवानी गर्ने लक्ष्यका साथ निर्माण कार्य अघि बढाएको छ । 
भारतको मोतीहारीदेखि बाराको अमलेखगन्जसम्म पाइपलाइन विस्तारको काम अहिले अन्तिम चरणमा पुगेको आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । 
नेपालतर्फको ३६ किलोमिटरमध्ये २२.४ किलोमिटर  पाइप बिछ्याइसकिएको र जंगलको भागमा बाँकी रहेको मोतीहारी–अमलेखगन्ज पाइपलाइन परियोजना नेपालतर्फका संयोजक भानु खनालले बताए । 

salt training

कमेन्ट गर्नुहोस्