०६ असार २०८३, शनिबार

कार्यक्रम गैरसरकारी पाहुना सरकारी : क्रिश्चियन धर्म प्रचारक संस्था आयोजक

मंसिर १४, २०७५
कार्यक्रम गैरसरकारी पाहुना सरकारी : क्रिश्चियन धर्म प्रचारक संस्था आयोजक

काठमाडौं–काठमाडौंमा शुक्रबारदेखि सोमबारसम्म चल्ने एसिया प्यासिफिक सम्मेलनको आयोजक युनिभर्सल पिस फेडेरेसन क्रिश्चियन धर्म प्रचारक संस्था हो । 

सन् २००५ मा कोरियाका धार्मिक नेता सन म्युङ मुनले यो संस्था स्थापना गरेका थिए । 

सन् २००५ मै यो संस्था नेपाल आइपुगेको थियो । आजको नयाँ पत्रिका दैनिक लेख्छ–सोही संस्थाको नेपाल अध्यक्षमा अहिले एकनाथ ढकाल अध्यक्ष छन् । उनै ढकालले सांसद नभएपनि राजनीतिक शक्ति देखाएका छन् अर्थात सरकारी संयन्त्रको प्रयोग गरेर विदेशी राष्ट्र प्रमुख तथा सरकार प्रमुखको लाइन लगाइदिएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्