०९ असार २०८३, मंगलबार

नेपाल आइडलबाट बाहिरिए पवन गिरी

मंसिर १४, २०७५
नेपाल आइडलबाट बाहिरिए पवन गिरी

काठमाडौं– चर्चित रियालीटी सो नेपाल आइडलबाट पवन गिरी बाहिरिएका छन् । भोटिङको क्रममा अन्य ५ प्रतिस्पर्धीको तुलनामा कम मत ल्याएपछि उनी प्रतियोगिताबाट बाहिरिएका हुन् । 

प्रतियोगिताबाट बाहिरिएका उनले आज उत्कृष्ट प्रस्तुति दिएको भन्दै ‘पर्फमर अफ द डे’ घोषित भएका थिए । तर, उत्कृष्ट प्रस्तुती हुँदाहुँदै पनि उनी बाहिरिन बाध्य भए ।

अब नेपाल आइडलमा सुमित पाठक, रवि ओड, विक्रम बराल, अस्मिता अधिकारी र अमित बरालबीच प्रतिस्पर्धा हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्