०४ असार २०८३, बिहीबार

गोपाल खड्काविरुद्ध अकुत सम्पत्ति मुद्दा चलाउने तयारी

मंसिर १५, २०७५
गोपाल खड्काविरुद्ध अकुत सम्पत्ति मुद्दा चलाउने तयारी

 काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका निवर्तमान कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी गरेको छ ।

अख्तियारको विस्तृत अनुसन्धान दायरामा रहेका खड्काको वैध आर्जको तुलनामा उनले आर्जन गरेको सम्पत्तीको हिस्सा बढी भेटिएको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्