२२ जेठ २०८३, शुक्रबार

रेखा अभिनित चलचित्र 'पलाँस' को ट्रेलर सार्वजनिक (भिडियो)

कात्तिक २०, २०७४
रेखा अभिनित चलचित्र 'पलाँस' को ट्रेलर सार्वजनिक (भिडियो)
काठमाडौं, २० फागुन – नायिका तथा राजनीतिज्ञ रेखा थापा अभिनित चलचित्र ‘पलाँस’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा होलीको रंग र प्रेमको रंगको समायोजन देख्न सकिन्छ ।

रेखा थापा, कामेश्वर चौरासिया, आयुव केसी लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्रलाई सुवास कोइरालाले निर्देशन गरेका हुन् । आयुव केसीको कथा रहेको चलचित्रमा कामेश्वर चौरासियाले पटकथा लेखेका हुन् ।

कृषा चौलागाईंले निर्माण गरेको चलचित्र यही चैत्र १८ गतेदेखि प्रदर्शन हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्