०८ साउन २०८३, शुक्रबार

हामीले नगरेको कसूरको सजाय भोग्नु नपरोस्ःराष्ट्रपति

मंसिर १५, २०७५
हामीले नगरेको कसूरको सजाय भोग्नु नपरोस्ःराष्ट्रपति

काठमाडाैं-  राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल ज्यादै न्यून कार्बन उत्सर्जन गर्ने देश भए पनि जलवायु परिवर्तनको दुष्प्रभावमा पर्ने प्रमुख बन्न पुगेको जनाउनुभएको छ । 

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन संरचनासम्बन्धी महासन्धिको २४औँ सम्मेलनका लागि आज पोल्याण्ड प्रस्तान गर्नुअघि ट्विट गर्दै राष्ट्रपति भण्डारीले भन्नुभयो, “ हामीले नगरेको, नबिगारेको कसूरको सजाय भोग्नु नपरोस्, निर्दोषमाथि अन्याय हुन नदिनु विश्व समुदायको दायित्व हो । विश्व जलवायु अनुकूलन गर्न नेपाल प्रतिबद्ध छ ।” 

salt training

कमेन्ट गर्नुहोस्