०४ असार २०८३, बिहीबार

बाँदरपीडित किसानको भेलामा नै बाँदर आएपछि...

मंसिर १७, २०७५
बाँदरपीडित किसानको भेलामा नै बाँदर आएपछि...

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङका बाँदरपीडित किसानले आइतबार दिक्तेलस्थित हेलिप्याडमा आयोजना गरेको बाँदर व्यवस्थापनसम्बन्धी भेलामा एक्कासि आइपुगेको बाँदर । लामो समयदेखि आफ्नो खेतबारीमा लगाएको अन्नबाली सखाप पारिदिने बाँदरले पछिल्लो समय दिक्तेलबजारलगायत गाउँमै पसेर दुःख दिँदै आएको छ । तस्वीर : केदार मगर, खोटाङ, रासस

salt training

कमेन्ट गर्नुहोस्