०९ असार २०८३, मंगलबार

नेकपाले सार्वजनिक गर्‍यो प्रदेश कमिटीको नामावली, को–को परे ? [सूचीसहित]

मंसिर १७, २०७५
नेकपाले सार्वजनिक गर्‍यो प्रदेश कमिटीको नामावली, को–को परे ? [सूचीसहित]

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सातै प्रदेश कमिटीमा रहने सदस्यहरुको नामावली सार्वजनिक गरेको छ । 

मंसिर १२ गते बुधबार सम्पन्न नेकपाको सचिवाल बैठकले सदस्यहरुको नामावली टुंगो लगाएको थियो । गत विहीवार नै सार्वजनिक गर्ने भनिएको नामावली करिब एक साता हुँनै लाग्दा सार्वजनिक हुन सकेको थिएन । 

नेकपाले प्रदेश कमिटीका अध्यष, सचिव, इन्चार्ज र सहइञ्चार्ज तोकिसकेको थियो । 

को को परे प्रदेश कमिटीमा

salt training

कमेन्ट गर्नुहोस्