०२ असार २०८३, मंगलबार

माेटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मंसिर १८, २०७५
माेटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

पाल्पा- तिनाउ गाउँपालिका– ३ हेडबक्स नजिकै मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । 

बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु३०प ४१९३ नं को मोटरसाइकल दुर्घटना हुँदा मदनपोखरा दमकडाका ३७ वर्षीय गणेश रेग्मीको मृत्यु भएको दोभान प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक एकबहादुर नेपालीले जानकारी दिनुभयो ।

मोटरसाइकल सडकबाट एक सय मिटर तल तिनाउ खोलामा खसेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्