०५ असार २०८३, शुक्रबार

सुकेधारा, मण्डिखाटार र चप्पल कारखानामा विद्युत् अवरोध

कात्तिक २०, २०७४
सुकेधारा, मण्डिखाटार र चप्पल कारखानामा विद्युत् अवरोध

काठमाडौँ, २१ फागुन - आज बिहान ६ बजे न्यु–चाबहिल सबस्टेसनबाट निस्कने ११ केभी ओम फिडरको ओभरहेड लाइन सुरु हुनुअघिको भूमिगत केबलमा मेलम्ची खानेपानी आयोजनाको काम गराइबाट क्षति हुन पुगी सुकेधारा, मण्डिखाटार, चप्पल कारखाना क्षेत्र लगायत ठाउँमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।
प्राविधिक टोली सो स्थलमा दिए । रासस

salt training

कमेन्ट गर्नुहोस्