२२ जेठ २०८३, शुक्रबार

सुरक्षा निकायको स्कटिङमा एमालेको र्‍याली, यस्तो हुनेछ व्यवस्था

कात्तिक २०, २०७४
सुरक्षा निकायको स्कटिङमा एमालेको र्‍याली, यस्तो हुनेछ व्यवस्था
झापा, २१ फागुन–एमालेले आजबाट १५ दिने मेची महाकाली अभियान शुरु गरेको छ । प्रदेश प्रमुखलाई राष्ट्रिय झण्डा हस्तान्तरण गरेर एमाले अध्यक्ष ओलीले अभियानको सुरुवात गरेका हुन् ।

काकडभिट्टाबाट शुरु भएको अभियान अन्तर्गत आज विर्तामोड र दमकमा कार्यक्रम हुने छन् । काकडभिट्टामा एमाले अध्यक्षले संक्षिप्त सम्बोधन गदै कार्यक्रमको उट्घाटन गरेसँगै सुरक्षा निकायको स्कर्टिङमा एमालेको र्‍याली, यस्तो हुनेछ व्यवस्थायाली विर्तामोड तर्फ अघि बढेको छ ।

त्यसका लागि एमालेले विशेष व्यवस्था गरेको जनाएको छ । सुरक्षा निकायको स्कर्टिङमा एमालेको र्‍याली, यस्तो हुनेछ व्यवस्थायालीको शुरुमा सुरक्षा निकायको गाडीले स्कर्टिङ हुनेछन् भने दोस्रो नम्बरमा अभियानका लागि तयार गरिएको गाडी हुनेछ ।

त्यसपछि तेस्रो लेयरमा प्रदेश संयोजक लगायतका सवारी साधान हुने छन् । त्यसपछि चौथो लहरमा शीर्ष नेताका गाडी सवार हुनेछन् । पाँचौ नम्बरमा स्वयंसेवक दता रहने एमालेले जनाएको छ ।

त्यसपछि पार्टी कार्यकर्ता र ¥यालीमा सहभागीको मोटरसाइकल हुने छन् । त्यसपछि साना ठूला सवारी साधन र सुरक्षा निकायको स्कर्टिङमा एमालेको र्‍याली, यस्तो हुनेछ व्यवस्थायाली हुने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्