३१ जेठ २०८३, आइतबार

रक्षामन्त्रीको दाबी : निर्मलाको हत्यारा पक्राउ परिसके

मंसिर २३, २०७५
रक्षामन्त्रीको दाबी : निर्मलाको हत्यारा पक्राउ परिसके

काठमाडौं– उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले सनर्मला पन्तका हत्यारा पक्राउ परिसकेको र तिनलाई सरकारले चाँडै सार्वजनिक गर्ने बताएका छन् । 
‘भ यति भन्न चाहान्छु कि निर्मलाको बलात्कारपछि हत्या गर्ने अपराधी पत्ता लागिसकेका छन्, नियन्त्रणमा आइसकेका छन्, १० औं मानवअधिकार राष्ट्रिय महाभेलामा शनिबार उनले भने, ‘सरकारले चाँडै विधिसंगत ढंगले अभियुक्त सार्वजनिक गर्छ ।’ कान्तिपुर दैनिकमा खबर छापिएको छ।  
 

salt training

कमेन्ट गर्नुहोस्