३० जेठ २०८३, शनिबार

वैज्ञानिकले औंल्याए नेपालमा अर्को भयानक भूकम्पको जोखिम

मंसिर २३, २०७५
वैज्ञानिकले औंल्याए नेपालमा अर्को भयानक भूकम्पको जोखिम

काठमाडौं–नेपालमा ठूलो भूकम्प जाने सम्भावना रहेको भन्दै वैज्ञानिकहरुले सुरक्षित र बलियो बासस्थान निर्माणको आह्वान गरेका छन् । 

भारतीय वैत्रानिकहरुले हिमालय क्षेत्रसहित नेपालमा भूकम्पको जोखिम रहेको दाबी गरेका छन् । 

जवाहरलाल नेहरु सेन्टर फर एड्भान्स साइन्टिफिक रिसर्चका लागि भूगर्भविद् सीपी राजेन्द्रको नेतृत्वमा गरिएको भौगर्भिक अनुसन्धानले यस्तो निष्कर्ष निकालेको हो ।

 तीन वर्ष लगाएर गरिएएको अनुसन्धानले भारतको उत्तराखण्ड र नेपालको पश्चिम क्षेत्रमा निकट भविष्यमै ठूलो भूकम्प जान सक्ने देखाएको खबर आजको राजधानी दैनिकमा छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्