२५ असार २०८३, बिहीबार

बगैँचामा लटरम्म सुन्तला : व्यावसायिक खेती गर्न थालेपछि मनग्य आम्दानी

मंसिर २३, २०७५
बगैँचामा लटरम्म सुन्तला : व्यावसायिक खेती गर्न थालेपछि मनग्य आम्दानी

पाल्पा-  अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका–१, सिम्लेको बगैँचामा लटरम्म फलेको सुन्तला । २०५८ सालदेखि स्थानीय किसानले व्यवसायिक रुपमा सुन्तला खेती थालेपछि आम्दानीको गतिलो स्रोत बनेको छ ।

पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका– ५ मुझुङ्गका वडाध्यक्ष हुमानसिंह कार्की आफ्नो सुन्तला बगैचामा । व्यावसायिक सुन्तला खेती गर्न थालेपछि मनग्य आम्दानी हुनेभएपछि सुन्तला खेतीप्रति किसानहरु आकर्षित छन् । 

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका–१, सिम्लेको नमुना सुन्तला बगैँचाको अवलोकन र सुन्तला खेती सम्वन्धी जानकारी लिन कृषि पर्यटकहरु । तस्वीर : कृष्ण दर्नाल, रासस

salt training

कमेन्ट गर्नुहोस्