१८ असार २०८३, बिहीबार

राजपासँग एकताका लागि फोरमले बनायो वार्ता समिति, होला एकीकरण ?

मंसिर २३, २०७५
राजपासँग एकताका लागि फोरमले बनायो वार्ता समिति, होला एकीकरण ?

काठमाडौं– संघीय समाजवादी फोरम नेपालले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँग पार्टी एकीकरणका विषयमा छलफल गर्न वार्ता समिति गठन गरेको छ । राजधानीमा बसेको फोरमको केन्द्रीय समिति बैठकले वार्ता समिति गठन गरेको हो ।

राजपा नेपालमा संयोजक परिर्वतनसँगै फोरमसँगको एकता अहिले अलमलमा छ । तर, एकताका लागि फोरम अध्यक्ष उपेन्द्र यादवले राजपाका तत्कालिन संयोजक महन्थ ठाकुरसँग पटकपटक छलफल गरेका छन् । एकीकरणका लागि दोस्रो तहका नेताहरुबीच पनि छलफल भइसकेको छ । 

राजपा नेपाल गठन हुनुभन्दा पहिले पनि तत्कालिन सद्भावना र तमलोपासँग फोरम नेपालको एकीकरणको चर्चा चलेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्