२२ जेठ २०८३, शुक्रबार

पाँच वर्षीया बालिका करणी गर्ने पक्राउ, चाउचाउ दिएर ‘बलात्कार’

मंसिर २३, २०७५
पाँच वर्षीया बालिका करणी गर्ने पक्राउ, चाउचाउ दिएर ‘बलात्कार’

रुपन्देही–पाँच वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय बुटवलले बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा देवदह–७ का जीवन खत्रीलाई आज पक्राउ गरेको हो ।
 घर अगाडि खेल्दै गरेको अवस्थामा बालिकालाई चाउचाउ दिएर ललाइफकाई नजिकैको टहरामा लगेर खत्रीले जबर्जस्ती करणी गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिलबहादुर मल्लले जानकारी दिए । खत्रीसँगै अन्य पाँच जनालाईसमेत प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्