
काठमाडौं– सरकारले वैदेशिक रोजगारीको क्रममा विभिन्न सीप आर्जन गरी स्वदेश फर्किएका एक हजार युवाको सीप परीक्षणको व्यवस्था मिलाएको छ ।
आजको गोरखापत्र दैनिक लेख्छ– पहिलो पटक सुरु भएको यस कार्यक्रमले वैदेशिक रोजगारीमा सिकेको सीप परीक्षणमा उत्तीर्ण हुनेलाई सम्बन्धित सीपको प्रमाणपत्र समेत दिइनेछ ।