२२ जेठ २०८३, शुक्रबार

अमेरिका हिँडेका युवा साढे दुई करोड गुमाएर फर्किए

मंसिर २५, २०७५
अमेरिका हिँडेका युवा साढे दुई करोड गुमाएर फर्किए

 काठमाडौं - करिब एक वर्षअघि अमेरिका हिँडेका पाँच युवा साढे दुई करोड सकेर रित्तो हात नेपाल फर्किएका छन् । दलालले उनीहरूलाई भारतको नयाँदिल्ली हुँदै रसिया, क्युवा पार गराएर अमेरिका पुर्‍याउने भनेको थियो । तर, बाटोमै जेल सजायसमेत भोगेर उनीहरू स्वदेश फर्किएका हुन् । नयाँ पत्रीका दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्