२२ जेठ २०८३, शुक्रबार

कर्मचारीको उमेरहद ६० वर्ष बनाउने विषय अन्योलमा

कात्तिक २०, २०७४
कर्मचारीको उमेरहद ६० वर्ष बनाउने विषय अन्योलमा
काठमाडौं, २२ फागुन - निजामती कर्मचारीको उमेरहद ६० वर्ष पुर्‍याउने गरी तयार पारिएको निजामती सेवा ऐनको पाँचौँ संशोधन विधेयक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा थन्किएको छ । सामान्य प्रशासन मन्त्रालयले तयार पारेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएको विधेयक थन्किएपछि अब तत्काल निजामती कर्मचारीको उमेर हद ६० वर्ष नहुने भएको छ ।samannya prasasan

सामान्यले तत्काल कर्मचारीको उमेर हद ६० वर्ष पुर्‍याउनेलगायतका विभिन्न प्रावधान राखेर सो विधेयक संसद्मा पेस गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएको थियो । विधेयक मन्त्रिपरिषद्मै थन्किएपछि निजामती सेवा ऐनको पाँचौँ संशोधनको विषयसमेत हाललाई स्थगित हुन पुगेको खबर नयाँ पत्रिकाले छ्पेको छ ।

salt training

कमेन्ट गर्नुहोस्