२५ जेठ २०८३, सोमबार

बाघको छाला सहित २ जना पक्राउ

मंसिर २५, २०७५
बाघको छाला सहित २ जना पक्राउ

काठमाडौं–महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको टोलीले पाटे बाघको छालासहित २ जनालाई पक्राउ गरेको छ । 

प्रभागका प्रहरी निरीक्षक मोहन बिक्रम केसीको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले नयाँबसकपार्क कै आकासे पुलमुनिबाट  दोलखा गौरीशंकर गाउँपालिकाका घर भई जोरपाटी बस्ने बिक्रम तामाङ र  सिन्धुली दुधौली नगरपालिका घर भइ हाल जोरपाटी तेज अधिकारीलाई एक थान पाटे बाघको छाला थान पक्राउ गरेको हो । 

उनीहरुलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्