०१ असार २०८३, सोमबार

वाइडवडी विमान खरिद प्रकृयाको छानविन गर्न लेखाले बनायो उपसमिति

मंसिर २६, २०७५
वाइडवडी विमान खरिद प्रकृयाको छानविन गर्न लेखाले बनायो उपसमिति

काठमाडौं– प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले वाइडबडी विमान खरिद प्रकरणको छानविन गर्न उपसमिति गठन गरेको छ । 

बुधाबार सिंहदरबारस्थित समितिको कार्यालयमा बसेको बैठकले नेपाली कांग्रेसका सांसद राजन केसीको संयोजकत्वमा उपसमिति गठन गरेको हो ।

उपसमितिमा प्रेम आले, धर्मशिला चापागाई, मिना पुन, चन्द्रा चौधरी, प्रदिप यादव, कृष्णलाल महर्जन  सदस्य रहेका छन् । समितिले १५ दिन भित्र प्रतिबिदन पेश गर्न निर्देशन दिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्